1/15
Nepali Patro screenshot 0
Nepali Patro screenshot 1
Nepali Patro screenshot 2
Nepali Patro screenshot 3
Nepali Patro screenshot 4
Nepali Patro screenshot 5
Nepali Patro screenshot 6
Nepali Patro screenshot 7
Nepali Patro screenshot 8
Nepali Patro screenshot 9
Nepali Patro screenshot 10
Nepali Patro screenshot 11
Nepali Patro screenshot 12
Nepali Patro screenshot 13
Nepali Patro screenshot 14
Nepali Patro Icon

Nepali Patro

http://nepalipatro.com.np
Trustable Ranking Icon可信任
18K+下载次数
43.5MB大小
Android Version Icon5.1+
Android版本
6.6.9(04-03-2024)最新版本
4.4
(8 评价)
Age ratingPEGI-3
如何安装
1
下载并打开安装文件
2
Unblock AptoideAptoide is a safe app! Just tap on More details and then on Install anyway.
3
完成安装并打开Aptoide
app-card-icon
详情评价版本信息
1/15

介绍 Nepali Patro

नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepali Patro - नेपाली पात्रो)


Find and stay up to date with Bikram Sambat, Nepal Sambat and AD calendar and explore more on festival of interests. Read today's free daily, weekly, monthly and yearly rashifal for all zodiac signs. Learn what the day has in store for you every day. News feature brings continuous, customizable flow of articles organized from hundreds of publishers and magazines.


मुख्य विशेषताहरु:

- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने

- नेपाली पात्रो विजेडहरू

- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)

- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)

- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)

- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)

- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना

- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)

- Sticky Notification

- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने

- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)


वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।


ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।


कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।


Disclaimer:


This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.

ेपविीिथिN(Nepali Patro--Pa-


查找并保持最新状态,了解Bikram Sambat,尼泊尔Sambat和AD日历,并探索更多有趣的节日。阅读有关所有十二生肖的每日免费的每日,每周,每月和每年的鲁西法书。了解每天要为您存储的内容。新闻功能带来了来自数百个出版商和杂志的连续,可定制的文章流。


ु्यविशेषााहरु:

-ेपततततषषष््््

-नेपालीपाा््ोविजेडहरू

-潘加(Panchanga)-पञ्चाङ्गनेपालकसमयमसमयमाआधाआध

-वि(सं)रवीबीचबीचबीचिथििथिण(ई)

-汇率(外国汇率)-汇率(汇率)

-,ि,,पपप,H(Horoscope / Rashifal)

-简体中文,简体中文,简体中文,简体中文

-苏瓦·塞特斯(Suva Saits)

-即时贴

-ेपअंगअंगेजीेजीेजीषषाााा

-समाचारफिड(विदेशमााहेााफिडाचार


वि.सं。 2066सालतद्अनुसारसन्2011बाटभित्तेपात्रोकोसट्टानेपालकैपहिलोईलेक्ट्रोनिकसंस्करण(नेपालीपात्रो)मोबाईलएपसृजनागरिएकोहो,जसबाटनेपालीसमय,तिथीमिति,महत्वपुर्णचाडपर्वहरुतथाशुभसाईततथामुहु्र्तहरुकोसम्पुर्णजानकारीआबश्यकपरेकोबेलासजिलैसंगप्राप्तगर्नसकिन्छ。 णोववविवोोोोो,ो,,ो


ऐिहिहणिणिणिणििहिहिहिहिहिहिहिहिहिह फलसवुपुपुपषषषषववववववव विस्तारैत्यसप्रतिअसंख्यप्रयोगकर्ताहरुलेदेखाउनुभएकोअथाहमायारहृदयस्पर्शीसुझावहरुकोप्रेरणालेनैहामीमोबाइल(एन्ड्रोईडरआईओएस्),कम्प्युटरलगायतअन्यइलेक्ट्रोनिकडिभाइसहरुमाउपलब्धहुनेगरीपहिलोइ-पात्रोकोरुपमानेपालीपात्रोकोसृजनागर्नसफलभयौं| कुनैठोससोचरयोजनाबिनानैशुरुगरिएकोफेसबुकएपबाटमोबाईलएपसम्मआईपुग्दादेश-बिदेशमारहनुभएकासमस्तनेपालीपात्रोकाप्रयोगकर्ताहरुकोलागीयसमासमाबेशगरिएकासुविधाहरुएकदमैउपयोगीभएकोहामीलेमहशुसगरेकाछौं。 छ,ग,ग,छ,ु,ु,ु,ु,ु,ु,ु,ु ेपागीगीगीदमैदमैविविविविवि ग로दयसमसुविधददजहजजजजजज


सामाजिकसेवाकोअभिप्रायलेविकासगरिएकोयोनेपालीपात्रोलेदेश-बिदेशमारहनुभएकासम्पुर्णनेपालीहरुमाझनेपालीसमय,तीथिमिति,महत्वपुर्णचाडपर्वहरुकोजानकारीप्रदानगरीनेपालीसमयकोपौराणिकमहत्वलाईजोगाईराख्नरनेपालीमनहरुलाईजोडिराख्नमहत्वपुर्णभुमिकाखेलेकोछभन्नेमाहामीविश्वस्तछौं。 अ,यम्,,्््,,,,,,


वinfoििववववववववगिगिगिinfo info info info info info


免责声明:


该应用程序按“原样”提供。我们从各种来源收集了信息。因此,我们不能保证任何信息的准确性,充分性,完整性或可用性,并且对于任何错误或遗漏或使用所提供信息而获得的结果不承担任何责任。 NepaliPatro在任何情况下均不对与使用此处包含的数据/信息有关的任何直接,间接,特殊或结果性的损害负责。


Nepali Patro - 版本6.6.9

(04-03-2024)
其他版本
新特性Added Government Holidays for Year 2077Bug Fixes

还没有评论或评分!要留下第一条评论或评分,请

-
8 Reviews
5
4
3
2
1
Info Trust Icon
保证非恶意应用此应用已通过病毒、恶意软件和其他恶意攻击的安全测试,不含任何威胁。

Nepali Patro - APK信息

APK版本: 6.6.9程序包: np.com.nepalipatro
Android兼容性: 5.1+ (Lollipop)
开发商:http://nepalipatro.com.np隐私政策:https://nepalipatro.com.np/policies/privacy权限:23
名称: Nepali Patro大小: 43.5 MB下载次数: 6K版本: 6.6.9发布日期: 2024-03-04 16:59:01最小屏幕: SMALL支持的CPU:
程序包ID: np.com.nepalipatroSHA1签名: 53:81:64:F6:76:79:DD:F8:C6:6A:8A:FE:F4:A2:C2:5A:80:64:9A:2C开发商 (CN): Nepali Patro组织 (O): 本地 (L): Kathmandu国家/地区 (C): 州/市 (ST):

Nepali Patro的最新版本

6.6.9Trust Icon Versions
4/3/2024
6K 下载次数14.5 MB 大小

其他版本

6.6.8Trust Icon Versions
7/2/2024
6K 下载次数14.5 MB 大小
6.6.6Trust Icon Versions
10/1/2024
6K 下载次数14.5 MB 大小
6.6.3Trust Icon Versions
3/5/2023
6K 下载次数15.5 MB 大小
6.6.2Trust Icon Versions
5/4/2023
6K 下载次数15.5 MB 大小
6.6.0Trust Icon Versions
22/2/2023
6K 下载次数15.5 MB 大小
6.5.1Trust Icon Versions
11/1/2023
6K 下载次数15.5 MB 大小
6.5.0Trust Icon Versions
5/11/2022
6K 下载次数15.5 MB 大小
6.4.3Trust Icon Versions
18/10/2022
6K 下载次数15.5 MB 大小
6.4.2Trust Icon Versions
12/8/2022
6K 下载次数15 MB 大小

同类应用

您可能还会喜欢……